~श्रीजन श्री~
आस भायौ जम्माइ मिली माटो बचाउनाउ।
नेपाल आमा लेखियाको पाटो बचाउनाउ।
हाम्रा हिट्या गुहारौ नि बाड लाग्गु पस्यो,
सुण भायौ खालामाइको बाटो बचाउनाउ।
देश प्रेम कत्तेइरलो भुल्या नालापानी?
देशभक्ति चस्काउन्या खाटो बचाउनाउ।
मेट्टाइ गया बीरगाथा काहै होली थिती?
बिन्ती अाब रगतको टाटो बचाउनाउ।
रचना काल:सन २२-०३२०११
मलेसिया
(स्रोत : रचनाकारको ब्लगबाट सभार)