कविता : माया थरीथरीका

~बैधनाथ ठाकुर~

मायाको संसारमा थरीथरीका माया हुादा रहेछन्
कसैको माया आल्मुनियमको भााडोजस्तो
भेटे तातिन्छ छुटे चिसिन्छ
कसैको माया फूलहरुमा घुमिरहने भमराजस्तो
आज एउटासाग, भोलि अर्कैसाग
कसैको माया नक्कली सुपर ग्लूजस्तो
घरी टाास्सिने, घरी छुट्टिने
कसैको माया वायुमण्डलको प्रदूषणजस्तो
न निल्न सकिने न ओकल्न सकिने
कसैको माया बलिरहेको टुकीजस्तो
संसारलाई उज्यालो आफूलाई आध्यारो
मायाको लागि माया गर्ने हुादा रहेछन् थोरै
अजम्बरी माया हुादो रहेछ अति नै थोरै ।

– प्रगतिनगर, वीरगंज

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.