सङ्गम घर्तीका दुई मुक्तकहरु

~सङ्गम घर्ती~

१
चार चार वटिको पोइ
कुना काप्चा बसि रोइ
कानुनको धज्जि उडाउने तिमी
तिम्रो एस.एल. सि को प्रमाणपत्र खोइ ??

२
एस.एल.सि. मा फेल
पि.एच.डि लाई झेल
सि.के लाई सलाम के.सि ल्लाइ फलाम
कहिल्ये सम्म खेल्ने यस्तो खेल ?

– तनहुँ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.