~श्रीजन श्री~
छातीमाइ लाग्याको घाउ चर्क्यो भणिदिया।
सोधी भन्या हजारीले मार्ग्यो भणिदिया।
हुन्ज्याइ सम्म जम्माइ आफ्ना नहुन्ज्याइ बिराना,
यै कुरडी सम्झी-सम्झी तर्क्यो भणिदिया।
सर्कु रोयो धर्ती फट्यो यै मनको जब,
गहभरी आसुँ तब भर्ग्यो भणिदिया।
रिनु लाग्यो दीनु लाग्यो इतिसम्मकी सुण,
जिन्दगी लीलामु आफ्नो गर्ग्यो भणिदिया।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)