~तिर्थराज भट्ट~
दिउँइ भणी दिना धोका, घांटीलाईका मान्छे ।
मेरा मित्तुर आफुइ भोका, घांटीलाईका मान्छे ।
तखडीमाई केलाई तौलु सुन तौल्या जनी,
क्याको बर्ता क्याको थोका, घांटीलाईका मान्छे ।
मन भितरी पाप सोची भेट्टे वाहानामी,
जन् आया हो मेरा ढोका, घांटीलाईका मान्छे ।
भैंसेनी खीर भन्थ्यो भण्यो अगाएको वावन,
चोखा बन्ना, खाना बोका, घांटीलाईका मान्छे ।
सांइता बेला बत्ती निभ्दी, बिल्लो बाटो काट्टो,
धेकाउंनाहान् खाली डोका, घांटीलाईका मान्छे ।
सास फेद्द आपत पड्डी भोकरीलाई चेप्दा,
भए भरका रीसा पोका, घांटीलाईका मान्छे ।।
तीर्थराज भट्ट,
धनगढी