~लाल्शा कुशवाहा~
हुँ म नेपालको आश
पहिचान छ विद्यार्थी एक आम
गर्ने छु यस्तो काम
जसले बढ्नेछ मेरो सान ।
कलम हो विद्यार्थीको हतियार
जसले गर्छ ठूलो काम
पोशाक छ मेरो खास
यसले बढाउँछ मेरो पहिचान ।
हुँ म नेपालको आशा
सिक्ने हो मेरो काम
र सिकाउने हो मेरो धर्म
पढ्ने हो मेरो काम नआउने प्रश्नको गर्छु म काम तमाम ।
– कक्षा: ९, माउन्ट एडमन्ड मावि
(स्रोत : प्रतीक दैनिक पत्रिका)