~आशीष द्विवेदी~
ललाइफकाइ पैसा दिएर
संसार खुशी लिएर
लग्छन् चेली विदेश
राखी टाढा स्वदेश
मेरो यो समाज कसको
नारी हेप्ने प्रथा जसको
चेली बेचबिखनबाट गर्ने हानि
बन्दैछ यो दलालको बानी
पाओस् सजाय यसलाई यस्तो
याद रहोस् असर जसको
बनोस् सुरक्षित समाज हाम्रो
शान्त सुरक्षित देश राम्रो
– कक्षा: १०, माउन्ट एडमन्ड मावि, वीरगंज
(स्रोत : प्रतीक दैनिक पत्रिका)