बाल कविता : विद्यार्थी

~लाल्शा कुशवाहा~

हुँ म नेपालको आश
पहिचान छ विद्यार्थी एक आम
गर्ने छु यस्तो काम
जसले बढ्नेछ मेरो सान ।

कलम हो विद्यार्थीको हतियार
जसले गर्छ ठूलो काम
पोशाक छ मेरो खास
यसले बढाउँछ मेरो पहिचान ।

हुँ म नेपालको आशा
सिक्ने हो मेरो काम
र सिकाउने हो मेरो धर्म
पढ्ने हो मेरो काम नआउने प्रश्नको गर्छु म काम तमाम ।

– कक्षा: ९, माउन्ट एडमन्ड मावि

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.