बाल कविता : बालश्रम

~पूजा सिंह~

बालकहरू होटल र फ्याट्रीमा काम गर्दै
उनीहरूको समय बिस्तारै बिस्तारै छ बित्दै
तिनीहरू के गर्छन् अगाडि बढेर
बस्छन् त्यही दु:ख, कष्ट र मर्म सहेर ।

जन्म दिएर देऊ तिनीहरूलाई आकार
मङ्गल गर्छन् तिनीहरू हे ! सरकार
गर्नु तिनीहरूको कामना र चाहना साकार
विश्वबाट निकाल्नु बाल व्यापार ।

जब जान्छ सरकारको यसमा ध्यान
तब हुन्छ देशमा जनताको कल्याण
साथमा हाम्रो पनि रहन्छ मान र सम्मान
अनि बढ्छ नेपालको शान ।

– कक्षा: ९, माउन्ट एडमन्ड मावि

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.