कविता : निर्दोष कैदी

~प्रद्युम्न चौधरी~

संसारमा मैले के गरें
यसले मलाई दोषी बनायो
हित कर्म गर्न अग्रसर हुादा
सबैले मलाई दोष लगायो

कर्म गर्ने अधिकार हरायो
न्यायाधीशको आाखा झिलमिलायो
मेरो कीर्ति कसैले देखेन
सबैले मलाई दोष लगायो

शहीद बन्ने सपना देखें
कसैले यसको कदर गरेन
मद्वारा कसलाई हानि भयो र ?
सबले मलाई दोष लगायो ।

मेरो पनि आफ्नो जीवन छ
जसलाई मैले बााच्न पाइना
कुन जन्मको सजाय पायो
सबले मलाई दोष लगायो
सबैले मलाई दोषी बनायो

– कक्षा: ९, सिद्धार्थ मावि, वीरगंज

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.