~कात्यायन~
– प्रश्न नं. १) – राष्ट्रिय अनुसन्धान ब्यूरोको अनुसन्धान घेराभित्र नपर्ने अनुसन्धान के हो ?
– प्रश्न नं. २) – राष्ट्रिय अख्तियार आयोगको अख्तियारीको दायराभित्र नपर्ने अख्तियार के हो ?
– प्रश्न नं. ३) – राष्ट्रिय मानव अधिकार आयोगको मानवीयताभित्रको अमानवीयता के हो ?
– प्रश्न नं. ४) – संविधानको विधानले नछुने विधान के हो ?
– प्रश्न नं. ५) – के हो ? के हो ?? के हो ???
– सबैको सही उत्तर हो – क्याबिनेटको नीतिगत निर्णय !
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)