~दिपक घर्ति मगर~
सदा तिमीलाई माया गर्ने पागल प्रेमी..भन..
तिम्रो ओठमा मुस्कान छर्ने पागल प्रेमि भन.
देखाउन सक्ने भए देखाइ दिन्थे छाती..चिरी..
हो, लजाए पनि नजिक सर्ने पागल प्रेमि भन.
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )