~दिपक घर्ति मगर~
कहिले मन खुशी भएन प्रवाश हिडने बानिले..
हो अझ टाढा नजाउ भन्छ यी आँखाका नानिले..
जिवन भरी सँगै बसि हाँसो आँसु मिसाउँ भन्दा..
जहिले अल्लि हुन्छ कि भन्छीन घर की रानिले.
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )