~सैलेन्द्र साकार~
टुहुरा राहुलहरु
खोजी रहेछन नयाँ बुद्ध हरु
देश बिर्सेंका हरुले , हरायकाहरुले
देस खोजे जस्तै
आमा को गर्ब्भमा बास पाउन नसकेका
मानिस हुन आतुर भ्रुन हरु
बुद्ध खोजी रहेछन
शायद नयाँ विश्व को लागि नयाँ बुद्ध ।
~सैलेन्द्र साकार~
टुहुरा राहुलहरु
खोजी रहेछन नयाँ बुद्ध हरु
देश बिर्सेंका हरुले , हरायकाहरुले
देस खोजे जस्तै
आमा को गर्ब्भमा बास पाउन नसकेका
मानिस हुन आतुर भ्रुन हरु
बुद्ध खोजी रहेछन
शायद नयाँ विश्व को लागि नयाँ बुद्ध ।
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।