~डिल्ली पौडेल~
न पाए भेट्ने मैले कुनै बाहाना
न थियो मेरो छाडने कुनै चाहाना।
खयालमा हुन्छिन ,कसैको उनी
आउने छ ,कोहि पर्खाइ उस्कै भनि।
न सक्छिन माया गनेर भन्न, त्याे दिन।
न भुल्न सक्छिन अतित लाई एकछिन।
न सम्भब छ आज एक हुन फेरि।
चित्त नै बुझाउनु पर्ने भो एक अर्का लाई हेरि।
न गल्ली उनको थियो न आखिर गल्त्ती मेरो।
समय य परिस्थितिले कोल्टे फेरो।
जे भयो भै गयो, सफलता को शिखर सधै छुनु।
पछि हेर्न छाडि ,अघि मात्र हुनु,अतित सम्झी कहिलै नरुनु।
-डिल्ली पौडेल मोरङ इटहरा
हाल दोहा कतार।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )