कविता : म बिश्वास हुँ

~नारायण पोखरेल~

हो म बिश्वास हुँ ,
धोका ले मरेको छु ,
झुट बाट हारेको छु ,
सत्यको किनारा हुँ ,
सपना को साहारा हुँ ,
अलौकिक शक्ति हुँ ,
एक प्राप्ती पनि हुँ ,
हो म बिश्वास हुँ
उठेको लाई गिराउनेको ,
चलेका लाई रोक्नेको ,
साँचोलाई झुटको ,
खरिद लाई दोषको ,
भाग्यलाई बदल्नेको ,
अठोट नराख्ने ,
जिवनको श्वास हुँ ,
हो म बिश्वास हुँ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.