~अशोक ‘खलानको मान्छे’~
संगै हुँदा बिर्शियको
छुटियर संझियको
जन्म दिन हो रे आज
आकाश को जुन को
संगै हुँदा…
हुरी बतास जस्तो रे म
उनी मन्जरी फुल को
संगै हुँदा झगडीने
जन्म दिन रे फुल को
संगै हुँदा…
शुभ-कामना उनिलाई
मेरो हृदयको
बगिरहने पनिलाई
पर्खने किनर को
संगै हुँदा…
यदी शुन्नेमा कुनै
देब रहेछन भने
सुनी देउ तिमीले पुकार
अब यो मान्छेको
मेरो भाग को खुशी हरु
भयो सबै उनको
संगै हुँदा…
हर दिन दि पावली
बनोश अब उनको
जन्म दिन हो रे आज
आकाश को जुन को
– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी
aryal.ashok@googlemail.com