~डिल्ली पौडेल~
को गन्न सक्छ र आकाशका झिलिमिली सितारा।
उज्यालाे प्रकाश छाड्छ संसार जगत सारा।
यो जिन्दगीको के भरोसा आज छ भिलो छैन ,
कहिले लाग्ने हो जिन्दगी किनारा।
-डिल्ली पौडेल मोरङ इटहरा
हाल दोहा कतार।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )