~भूधरा उपाध्याय~
एउटा सपना थियो, सानो घर बनाइ हाँसो पनि भित्र्याउने।
भूकम्पले झुप्रोसँगै सिन्दूर पनि मेटायो।
न सपना रह्यो, न त हाँसो नै भित्रियो।
~भूधरा उपाध्याय~
एउटा सपना थियो, सानो घर बनाइ हाँसो पनि भित्र्याउने।
भूकम्पले झुप्रोसँगै सिन्दूर पनि मेटायो।
न सपना रह्यो, न त हाँसो नै भित्रियो।
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।