~भूधरा उपाध्याय~
सुन्दरी खूब माया गर्थी धनेलाई, धने चाहिँ क्रिकेट ब्याटलाई।
जब क्रिकेट ब्याट भाँच्चियो अनि सुन्दरीको याद आयो।
साहारा खोज्दै पछाडि फर्किएर हेर्यो, – सुन्दरीलाई छोरो डोर्याउँदै गइरहेकी देख्यो।

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।