~हरी गौतम~
मेरो दिल जिगर किड्नी लिवर हौ तिमी..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमी…!!
विन् तिमी एक-कदम पनी चल्न सक्दीन म
मेरो वडि् पार्टलाई चलाउने ट्रिग्रंर हौ तिमी…!!
तिम्रो मायाको सागरमा छता-छुल्ल् भई.
डुवेर जसमा हराउछु त्यो रिवर हौ तिमी..!!
भन्नेले त भन्लान, टाढा भएको छु तिमि देखी
तिमी मान् या नमान् प्रिय..फॉरईवर हौ तिमी…!!
[[2″मेरो दील जीगर कीड्नीं लिवर हौ तिमी..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमी…2″]]
हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )