~भूधरा उपाध्याय~
– पहिला रातमा चोरी हुने डरले ‘जागा रहो’ भन्दै टोल टोलमा गस्ती बसी सुरक्षा गरिन्थ्यो।
– अहिले उनीहरु मस्त सुत्ने गरेका छन्।
– संविधानद्वारा नै स्वतन्त्रताको प्रत्याभूति गरिएको हुनाले चोरले दिउँसै चोरी गर्ने स्वतन्त्रता पाएका छन्।

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।