सूत्रकथा : परिवर्तन

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– पहिला रातमा चोरी हुने डरले ‘जागा रहो’ भन्दै टोल टोलमा गस्ती बसी सुरक्षा गरिन्थ्यो।

– अहिले उनीहरु मस्त सुत्ने गरेका छन्।

– संविधानद्वारा नै स्वतन्त्रताको प्रत्याभूति गरिएको हुनाले चोरले दिउँसै चोरी गर्ने स्वतन्त्रता पाएका छन्।

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.