~निश्चल काउचा~
मनको कुना काप्चा आफैलाई खोजीरहेछु !
भेटिन कतै आफ्नै आँखाबाट झरीरहेछु !!
जति झरे पनि साथ दिने एउतै आँशु भो!
खुशी सबै बसाई सरे उदासी नै साथी भो !!
मनको कुना काप्चा आफैलाई खोजीरहेछु !
भेटिन कतै आफ्नै आँखाबाट झरीरहेछु !!
तिमी हुँदा जुन फुल्थ्यो यो मनको आगनीमा!
भयौ टाढा सकिन मर्न जिउदैछु बेहोसीमा !!
मनको कुना – काप्चा आफैलाई खोजीरहेछु !
भेटिन कतै आफ्नै आँखाबाट झरीरहेछु!!
मनको कुना – काप्चा आफैलाई खोजीरहेछु !
भेटिन कतै आफ्नै आँखाबाट झरीरहेछु !!
-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)