~भूधरा उपाध्याय~
– रामे सोढसीलाई देखेर जिस्क्याउदै छेउमा गयो।
– युवतीले हाँस्दै एेनातिर इशारा गरी।
– एेनामा पक्कै केही सङ्केत छोडेकी होली भन्ने सोचेर ऊ त्यतैतिर लम्कियो।
– छेउछाउमा हेर्यो केही देखेन र एेनामा आफ्नो अनुहार हेर्यो, त्यहाँ दाँत नभएको थोते र चाउरी परेको बुढो थियो।