केस्रा : अहं

~रुमानी राई~rumani-rai

मान्छे ठूलो हुँदैन पदले
र,हुंदैन उसको कदले

स्वांग नपार मै हुँ ठानेर
पदको सान अनि मदले

सान र मानै गुम्छ पदले
सिमा नाघे अहंको हदले।
०४-०९-२०१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in केस्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.