~बाबु त्रिपाठी~
कुमालेको त्यो कला हेर्नुस त
पृथबि जत्रो गमला हेर्नुस त
दाइजो नल्याएको झोंकमा
रेटीएकी अबला हेर्नुस त
रहेछ कति सम्म कायर
पछाडीबाट हमला हेर्नुस त
सरकारी मानिस हुँ भन्छ
थपिरहेछ तला हेर्नुस त ।
~बाबु त्रिपाठी~
कुमालेको त्यो कला हेर्नुस त
पृथबि जत्रो गमला हेर्नुस त
दाइजो नल्याएको झोंकमा
रेटीएकी अबला हेर्नुस त
रहेछ कति सम्म कायर
पछाडीबाट हमला हेर्नुस त
सरकारी मानिस हुँ भन्छ
थपिरहेछ तला हेर्नुस त ।
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।