~हरी गौतम~
छोराहरू हुर्खाउछन,बा-आमाले खाई नखाई!!
आज उनी एक्लै हुदा,आँशु पुछ्ने भएन कोई!!
त्यही वोटका फुल हौं सबै,भन्ने कुरा विर्सीएर”
एक-आपसमा तेरो मेरो,गर्न थाल्छन् दाजु-भाई!!
धन कमाउने छोरा भय.,अब शु:ख पाउछु भन्दा”
छुट्टीन् लाई आतुर उनी, भन्छन मेरो हिस्शा खोई?”
वुढेश् कालको सहारा बनी, नरोउ आँमा भन्ने वेला”
दुलाईको कुरा सुनी, वसे उनी भिन्न भई..!!
बा-आमाक आ:शु बेची,सुख खोज्दै हिड्यौं भने”
छोरा-छोरी ठुला हुँदा,तिम्रा दी नि..आउछन एई..!!
[[२”छोराहरू हुर्काउछन,बा-आँमाले खाई-नखाई!!
आज उनी एक्लै हुँदा आ:शु पुछ्ने भयन कोई.”२]]
हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )