कविता : हाँसेर बाँच हाँसेर मर….

~दिलिप योन्जन~Dilip Yonjan

खुशीमा बाँच
हजारौ हजार शतब्दी
समानता र स्वतन्त्रमा
अन्याय र रुढिबादको बिरोधमा
उन्नति र प्रगतिको किरण छर्दै
बाँच्न त बाँच सधै हाँसेर
स्वार्थमा ढेश डुबाएर नबाँच
माटो र पानी बेचेर नबाँच
उन्नति र प्रेगतिलाई खाएर नबाँच
इज्जत र प्रतिश्ठमा बाँच्न देउ
मुक्ति पाउन लड बिरोधमा
बिजयको टीका लगाई हाँसेर बाँच…………..
मर्नु नै परे देशको लागि हाँसेर मर…………….

-अस्टिन, टेक्सस, संयुक्त राज्य अमेरिका

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.