~बच्चु कैलाश~
नभनिदेऊ मेरो माया छ भनेर
मेरो पनि कोहि यहाँ छ भनेर
मैले हाँस्न खोजें भनें फूल वइलिदिन्छ
मैले बाँच्न खोजें भनें रात फैलिदिन्छ
के गर्नू र मेरो भाग्य मेरो भाग्य यस्तै छ यस्तै छ
मेरो कथालाई खोज्यौ भने धुलैधुल मिल्छ
जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ
अहिले पनि दिल मेरो दुख्तैछ दुख्तैछ
शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश