~अनुकृतिका~
मैले मेरी आमासँग नारी जातिले विकास गर्न नसकेको कारण के हो ? भनेर प्रश्न गरें ।
प्रत्युत्तरमा उहाँले भन्नुभयो, ‘छोरी यसका लागि हामीले घरभरिका ऐना झिकिदिनुपर्छ ।’
October 4, 2006
~अनुकृतिका~
मैले मेरी आमासँग नारी जातिले विकास गर्न नसकेको कारण के हो ? भनेर प्रश्न गरें ।
प्रत्युत्तरमा उहाँले भन्नुभयो, ‘छोरी यसका लागि हामीले घरभरिका ऐना झिकिदिनुपर्छ ।’
October 4, 2006
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।