~अशोक ‘खलानको मान्छे’~
एक बुद तिम्रो आशुको मत्लब
मेरो आशुको सहश्र् धारा हुन सक्छ
तेसैले बिन्ति रुने काम नगर है
तिमोती हरु जिबन मन्थन् मा उपयोग हुन सक्छ
सम्हाली देउ है
एक बुद तिम्रो…..
हजार कोप हरु सहन सक्छु म
आगोको बाटो हिड्न सक्छु
एक्लै भौतारिदै जिबन काट्न सक्छु
फगत तिमी खुशी हुनू पर्छ
तिमी हाशीदेउ है
एक बुद् …..
तिमी फुल्नू पर्छ
पाखा भरी
हस्नू पर्छ जिबन भरी
तिमिले जिउन सिकाउनू छ भोली
मेरा धरोहर हुरुलाई
तेसैले त्यो आशुको ठुलो महत्व छ
तिमी नब युगकी जननी हुनेछौ
तिमी समर्पण कि कथा बनेछौ
तिमी ले संम्हाल्ने धरोहर ले
संम्पुर्ण ब्रंम्हान्ड हाक्ने छ
ए नब युगकी जननी तेसैले तिमी न रोईदेउ है
– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी
aryal.ashok@googlemail.com