सूत्रकथा : छायाँ

~भूधरा उपाध्याय~bhudhara-upadhyay

प्रेमिका : बादलतिर इसारा गर्दै -‘हेर त कति ठूलो हात्तीजस्तो!’

प्रेमी : ‘ हा हा हा काहाँ हात्तीजस्तो हुनु नि ! त्यो त तिमीजस्तै देखिदैछ।’

मडारिएको कालो बादल एक्कासी चम्कियो र डड्याम्म ….आवाज सुनियो।

क्षणभरमा सब छायाँमा परिणत भयो।

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.