छोक : हँ ?

~कृष्ण वस्ती~Krishna Wasti_1

स्वाभिमानी हिमालको झुकेको छ, शिर ।
पानी होइन पँधेरामा बगेको छ ,पीर ।।
देश यता दुखेको छ, तँलाई भने मस्ती ।
मर्न छोडी बाँच्नु किन तैले कृष्ण वस्ती ?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.