सूत्रकथा : नारी दिवस

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– राम्रो वक्ता र कुशल नेतृ मेनकाले नारी दिवसको उपलक्ष्यमा गतिलो भाषण दिइन् जसलाई टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्यो।

– बेलुका घरमा छोरीले सोधिन् – ममी हजुरको भाषण मलाई साह्रै मन पर्यो तर भाइलाई अङ्ग्रेजी स्कुल र मलाई सरकारी स्कुल किन?

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.