~हरी गौतम~
जिन्दगी पनी छेपाराको चाल हुदैछ.!!
यो तक्दीर कीन?वेहाल-वेहाल हुदैछ.!!
खै कसैगरी सुल्झाउन सकीन मईले.”
अल्झीएर,जस्तै..माकुराको जाल हुदैछ.!!
मन्को मान्छेले नै्, झुक्काएर छल्दा आज..
यो हाल सुनाउ कस्लाई? मनमा आशुको ताल हुदैछ.!!
उस्को यादहरूले मलाई,धक्का मुक्की गर्दा”
आदी हुरी आई, मनमा भौंचाल हुदैछ..!!
[[२”जिन्दगी पनी छेपाराको चाल हुदैछ.!!
यो तक्दीर किन?वेहाल-वेहाल हुदैछ!!२”]]
हरी गौतम
खनदह ३, अर्घाखाँची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )