छोक : स्वार्थ

~टिका भुषण दाहाल~tika-bhushan-dahal

एउटा मान्छे आयो
उसले बारी पायो
एउटाले उसलाई मल दियो
अर्कोले पाऩी
तेस्रो आयो रोप्ने बिऊ दियो
चौथो आयो खेती गर्न सिकायो
फलत: त्यो मान्छे मालिक भयो
सघाउने सबैलाई उसले नोकर बनायो l

गाङ्तोक,सिक्किम

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.