~हरी गौतम~
धेरै यो मूटु दुखेर रोए….!!
गई एकान्तमा लुकेर रोए….!!
आफन्त पराई जस्को नि हेला,
सबै मै तीर जुटेर रोए……!!
प्यास लागी पारी मै पुग्दा खेरी…,
पानीको मुल सुकेर रोए….!!
स्यार-सुसार गरी राखेको एउटा,
विश्वासको भाँडा फुटेर रोए…!!
एही आँखा सामु दील चोरी हुदा,
त्यसैले आज झुकेर रोए….!!
कोरेथ्यों जस्ले तक्दीरको रेखा,
उसैले मलाई कुटेर रोए….!!
हरी गौतम
खनदह ३, अर्घाखाँची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )