~कुसुम गजमेर~
रेली खोला बगर काफल पाक्यो लहर
माया आऊ न बस न लाग्यो रहर
खोलाको किनार हाराहारी माया सराबरी
बैंशमा कस्तो रोग लाग्यो हावा सरर
मर्नु र बाँच्नु सराबरी के छ कडा कडि
मुटु छल्न माया लाग्यो आँशु तरर
शब्द – कुसुम गजमेर
स्वर – भारती घिमिरे
संगीत – रन्जित गजमेर
चलचित्र – कुसुमे रुमाल