~सत्यनारायण दहित~
प्रदेशसे आइतुँ डाई आब महजन्वक् ऋण चुकाब ।
लावा चोलिया गोनियाँ किने हसुलिया बजार जाब ।
बर्का बन्वम खर काटे बाबै आब जाई नै परहींन,
जैसिक फेंन टिन किनके टुटल छप्रा जरुर छाँब ।
*भाव–
प्रदेशबाट आउँदैछु आमा अब साहुको ऋण चुकाउँला
नयाँ चोलो गुन्यु किन्न हसुलिया बजार जाउँला
ठूलो वनमा खर काट्न बाबाले अब जानु पर्दैन
जसो भए’नी टिन किनी टुटेको छानो पक्कै छाउँला ।
– सत्यनारायण दहित
– हसुलिया-८, कैलाली