मुक्तक : राजनिति

~विनीत ठाकुर~Binit Thakur

राजनिति रगतको खोला होइन
जनता पडकाउने यो गोला होइन
समाल राम्ररी आफ्नो देशलाई
तिमीले विर्तामा पाएको यो झोला होइन ।।

विनीत ठाकुर
मिथिलेश्वर मौवाही–६, धनुषा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ ईमेलमा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.