~सन्जीव बंकिम~
एक पागल थियो । उसलाई सबै पागल भन्थे । यति सम्म देवकोटा को पागल कविता पढेका समाजमा सम्मानित ब्यक्ती हरु पनि । जो जानी जानी निचा देखाउथे। उ पागल हासी मात्र दिन्थ्यो । उ हेला को पात्र न थियो । यक कारण उ यो स्मार्ट सिटि मा स्मार्ट थियेन । झुत्रे थियो ।
एक दिन यस्तो भयो । त्यो पागल कहाँ यक अनपेक्षित मानिस आयो जो पागल होइन उस्ले त्यो पागल लाई सम्मानित भाषा प्रयोग गर्यो । केही खाने कुरा दियो र गिफ्ट पनि । उस्ले पागल लाई सर भनी सम्बोधन गर्यो । त्यो एकाएक त्यहाँ बाट अलप भयो ।
पागल भने अचम्भित भो स्तभित भो ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)