सूत्रकथा : विकल्प

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– हरिले लोकसेवाको तयारी र बैदेशिक रोजगारीमा जाने तयारी एकैसाथ गर्यो।

– दुबै परीक्षामा अब्बल निस्कियो र दुबैबाट पाउँने तलबलाई दाँज्यो।

– अहिले ऊ बिछिप्त भई सबैलाई सोधिरहेछ- देशको विकल्प बिदेश हो त?

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.