~पलपल मोक्तान~
धन भन्दा त मनै ठूलो हो नी गोरी जहिलेपनि
सुन चाँदी र धनको लोभमा नजाउ छोरी कहिलेपनि
नचिनेले मात्र हैन आफ्नै मान्छेले फसाउलान तिमीलाई
आफ्नै मान्छे दलाली भै भोगे दुस्ख मोरी महिलेपनि
कल्पना र भाबना देखाउउलान नाना थरी तिमीलाई
कल्पनाको चौउरमा नर्छनु है तोरी तँहिलेपनि
बन्ने ठाँउमा इमान्दार र सोजि बन्नु अन्यअर्थमा छुच्चो
धेरै सोजि नारीहरुलाई लगे सोरी पहिलेपनि
नेपाल आमाले मृत्यु दण्ड दिन्छ ति पापीहरुलाई
चेलिबेटी मुक्त नेपाल बनाउन खोज्दै छ जोरी अहिलेपनी
पलपल मोक्तान
प्रिती-२, रामेछाप
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )