गजल : दिलैभरी कपी आएँ

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ
विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ
**
अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा
के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ
**
अच्चानकको अनौठो यो, खालिभित्र गाली पस्दा
भर माथि डर लाग्छ, ब्यर्थै जाँगर् थपी आएँ।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.