गीत : तिमी बिनाको जीवन

~आनन्द अधिकारी~ananda-adhikari

तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन
फूलबिनाको बासना सोच्न पनि म सक्तिन
बरू जाओस् मेरो जीवन माया मार्न म सक्तिन

कसले देख्यो र देउतालाई देउता भन्नु तिमी हौ
प्रीतको सिंगो संसार सृष्टि पनि तिमी हौ

मायाले दिन्छौ भने त विषै पनि पिइदिउँला
तिम्रो दुख यो मनमा राखी सबै सिइदिउँला

शब्द – आनन्द अधिकारी
स्वर – नरेन्द्र प्यासी
संगीत- आशिस ‘अबिरल’

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.