लेख तिमीलाई
मन लागे जस्तै
जुनसुकै शैलीमा लेख
पुल मुनिबाट
बगिसकेको छ धेरै रगत
केवल एउटै मार्ग सहि छ
भन्ने सावित
गर्दै
हरेक चिज
जायज छ
कवितामा
तिमीले केवल एउटा खाली कागजलाई
उत्कृष्ट बनाउनु पर्दछ ।
-निकानोर पारा
लेख तिमीलाई
मन लागे जस्तै
जुनसुकै शैलीमा लेख
पुल मुनिबाट
बगिसकेको छ धेरै रगत
केवल एउटै मार्ग सहि छ
भन्ने सावित
गर्दै
हरेक चिज
जायज छ
कवितामा
तिमीले केवल एउटा खाली कागजलाई
उत्कृष्ट बनाउनु पर्दछ ।
-निकानोर पारा
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।