गजल : गरेको देखिनौ

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

विशाल त्यो गरेको देखिनौ
तिम्लाई म मरेको देखिनौ
**
के को रीस पाल्यौ ए भैरवी
वाचा यहाँ झरेको देखिनौ
**
बुझ्झकी, त्यो टाल्यौ के बैगुनी
खै म बाँच्नु परेको देखिनौ
**
नजर कहाँ फाल्यौ खै निष्ठुरी
जिवन यहाँ टरेको देखिनौ?
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.