सूत्रकथा : पश्चाताप

~कुमार काफ्ले~kumar-kafle

•सीताले छोरो नपाएको झोकमा रामले कान्छी श्रीमती भित्र्याउँछ।

•नभन्दै कान्छीले घोर्ले छोरो पाउँछे।

•छोरो अत्यन्त लाडप्यारमा हुर्कन्छ।

•अचानक फैलिएको महामारीले कान्छीको ज्यान जान्छ।

•छोरो ठूलो भएपछि उसलाई वृद्ध बाउ बोझ लाग्न थाल्छ।

•उसले एकदिन मन्दिर दर्शन गराउन भनेर बाउलाई लिएर जान्छ।

•बाउलाई वृद्धाश्रममा छोडेर एक्लै घर फर्कन्छ।

•सीताकी छोरी घुम्दै जाँदा एकदिन त्यही वृद्धाश्रममा पुग्छिन्।

•बाउलाई फकाएर घर ल्याएर पाल्छिन्।

•रामले आफ्नो पूर्वकर्मप्रति घोर पश्चाताप गर्छ।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.