~रुमन न्यौपाने ‘अमन्त’~
म उठेर हीडे ।
दैडीन खोज्दा खोज्दै पनी तानीय ।
बाध्यता बिचमा म घेरा हालीय ।
तितो कफी र चियाले चित्त बुझायन ।
फुस्रो पात बेरीयको कागजमा म हराय ।
म आज कराय, चिच्चाय रे
तर सुन्नेहरु लाई सुन्य लाग्यो रे ।
कीन म मा दम थियन र म त हारे रे ।
लौ
म त फेरी
फुस्रो पात बेरीयको कागजमा हराय रे ।
आखाँ चिम्लीय तर हेरेको अनुभब गर्दै छु ।
पलको यात्रा आज घण्टौंमा तय गर्दैछु
तर पनी मनमा आन्नद त थियो नै
कीनकी,
फुस्रो पात बेरीयको कागजमा त हराय नी ।
…..जुन ३ २००९
(स्रोत : रचनाकारको ब्लगबाट सभार)